किर्ते नागरिकता प्रकरणः इलाका प्रशासन प्रमुख साहसहित तीन जनामाथि छानविन गर्न पाँच दिन म्याद थप
काठमाडौँ । एकाबिहानै कार्यालय समयमै पासपोर्ट बनाउनका लागि नागरिकताको नामअनुसार अमृत राई, दीपिका राई, र विशाल राई राहदानी विभागमा पुगिसकेका थिए । कम्प्युटरमा नागरिकता भेरिफाई गर्दा विभागका कर्मचारीलाई शङ्का लाग्यो...