‘गृहमन्त्री बनाइदिए नायक फिल्मको हिरोले झैँ काम गरेर म देखाउँछु कानुनको शासन कस्तो हुन्छ’ : सांसद साह
काठमाडौँ। नेकपा एमालेका सांसद किरण कुमार साहले सुशासन र स्थिरताको नारा लगाउने नेताहरूको व्यवहार त्यसअनुसारको पाउन नसकेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘सुशासनको नारा लगाउनेहरूको...