दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नी र पूर्वप्रधानमन्त्री दोषी ठहर
काठमाडौँ । दक्षिण कोरियाका अपदस्थ पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन ही र उनका पूर्वप्रधानमन्त्री हान डक-सूलाई विशेष अभिआयोजकहरूले शुक्रबार दोषी ठहर गरेका छन् । यो कारबाही युनद्वारा सन्...