बालेन र सुदनविरुद्ध कैलालीमा पनि किटानी जाहेरी, दर्ता हुन बाँकी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध कैलाली प्रहरीमा पनि किटानी जाहेरी परेको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले किटानी...