ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्न सकिने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकलाई सरल, सहज र प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले शाखा कार्यालयमा रहेको किओस्क मेसिनमार्फतै बैंक खाता खोल्न सकिने सुविधा सुरु गरेको छ ।...