कृषि र पर्यटनको विकाससँगै सुशासन अभिवृद्धि गराउने प्रतिबद्धता
काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं २ का उम्मेदवारहरूले कृषि र पर्यटनको विकाससँगै सुशासन अभिवृद्धि गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । भरतपोखरी विकास मञ्च, पोखरा...