कास्कीमा जुवाखेलमा संलग्न नौ जना नियन्त्रणमा, नगद र तास बरामद
काठमाडौँ । कास्की प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूबाट नगद रकम तथा ताससमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार...