बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते
काठमाडौँ। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी-गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छन्। बेनी नगरपालिका-९ जलेश्वरस्थित मुस्ताङबाट भारतीय पर्यटक लिएर पोखरा फर्किँदै...