श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गरेका छन् । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा...