वसन्तपुरमा कालभैरवको पूजा ३२ व्यञ्जनले गरियो
काठमाडौँ। काठमाडौँको वसन्तपुरस्तिथि हनुमानढोका दरबार स्क्वायरमा रहेको कालभैरवलाई ३२ प्रकारको व्यञ्जनले पूजा गरिएको छ । वसन्तपुरस्थित भैरवस्थानमा कालभैरवलाई ३२ प्रकारको व्यञ्जनले पूजा गरिएको हनुमान ढोकाका स्थानीय एवम् कालभैरव समितिले जनाएको...