नेपाली सेनाको सहनशीलता, रणनीतिक सीपले नेतृत्व र सैन्य उत्कृष्टतालाई प्रतिबिम्बित गरेको छ : बेलायती सेना
काठमाडौँ । ब्रिटिश सेनाका चिफ अफ स्टाफ, फिल्ड आर्मी मेजर जनरल कार्ल बोसवेल सीबीइले नेपाली सेनालाई गर्विलो इतिहास र उत्कृष्टताका लागि विश्वव्यापी प्रतिष्ठा भएको सैन्य संस्थान भन्दै प्रशंसा गरेका छन्...