कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा आमूल परिवर्तनको तयारी- काम गर्ने र नगर्नेबीच फरक देखिने प्रणाली आउँदै
कर्मचारीको कार्यसम्पादनमा सबैलाई उही अंक दिने प्रवृत्ति अन्त्य गर्ने भन्दै प्रस्तावित नयाँ प्रणालीले काम गर्ने र नगर्नेबीच साँच्चिकै फरक देखाउन सक्छ त ? के यसले सेवा प्रवाहमा सुधार ल्याउन सक्छ...