लम्बियो नेकपा कार्यसंयोजक समिति बैठक
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजक समितिको बैठक जारी रहँदा शनिबारसम्म सकिने अपेक्षा गरिएको छ। पार्टी मुख्यालय पेरिसडाडाँमा जारी बैठकमा अहिलेसम्म ३२ जना नेताहरूले आफ्नो धारणा राखिसकेका छन्,...