चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छ: का.वा निर्वाचन आयुक्त भण्डारी
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानून चालु अधिवेशनभित्रै पारित हुन नसके आगामी निर्वाचन हुन कठिन रहेको बताएका छन् । सोमवार निर्वाचन आयोगमा आयोजित...