बालेनलाई धन्यवाद दिँदै सकियो काठमाडौँ महानगर कार्यपालिकाको बैठक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले दिएको राजीनामा महानगरको कार्यपालिका बैठकमा प्रस्तुत गरिएको छ । उनले दिएको राजीनामा पत्रपछि धन्यवाद ज्ञापन गर्न उपमेयर तथा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा...