कार्यकारी अधिकृतविरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । कार्यकारी अधिकृतविरुद्धको मुद्दा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलामा चित्त नबुझेपछि गोलन्जोर गाउँपालिकाका कार्यकारी अधिकृत भोला...