धनगढीमा एमालेका रावल र थापा पक्षीय कार्यकर्ताबीच झडप
धनगढी । धनगढीको चटकपुरस्थित साविक नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा एमाले कार्यालय स्थापना गर्ने क्रममा बुधबार ईन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापा पक्षीय कार्यकर्ताहरुबीच झडप भएको छ । थापा पक्षले...