कार्बन डाइअक्साइड उत्सर्जन घटाए बापत नेपालले पायो १ अर्ब १९ करोड
काठमाडौँ। तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट रु. एक अर्ब १९...