कम्बोडियाबाट पक्राउ परेका भण्डारीसहित २ जना कारागार चलान
काठमाडौँ । मितेरी सहकारीको रकम अपचलनको आरोप लागेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको सोमबारको इजलासले ज्योतिबहादुर भण्डारी र उनका सहयोगी...