गण्डकीमा ‘फ्लोर क्रस’ गर्नेलाई निलम्बन गर्ने प्रधानमन्त्री ‘प्रचण्ड’को दाबी
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गण्डकीमा फ्लोर क्रस गरेका सांसदलाई कारबाही हुने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी भएर...