रिट दर्ता गर्न आदेशपछि सर्वोच्च प्रशासनमा हलचल, कार्यकक्ष छाडेर बाहिरिए कर्मचारी
काठमाडौँ । प्रधानन्यायाधीश सिफारिससम्बन्धी विवादमा दरपीठ गरिएका रिट निवेदन दर्ता गर्न कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले आदेश दिएपछि सर्वोच्च अदालत प्रशासनमा हलचल देखिएको छ । आदेशपछि केही कर्मचारीले कार्यकक्ष छाडेको...