नेपालीले बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्नुपर्छ: कामपा प्रमुख शाक्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नेपालीले आफूलाई बुद्ध जन्मेको देशमा जन्मिएको भनेर गर्व गर्न सक्नुपर्ने बताएका छन् । कामपा–१५ किमडोलस्थित किमडोल बहालमा शाक्य धिता नेपालको ध्यान भवन...