काभा यू-१९ महिला भलिबल प्रतियोगितामा उपविजेता बन्यो नेपाल
काठमाडौँ । काभा यू-१९ महिला भलिबल प्रतियोगितामा नेपाल किर्गिस्तानसँग पराजित भएको छ। आइतबार भएको फाइनल खेलमा नेपाल किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको हो। पहिलो सेट जित्दा दोस्रो र तेस्रो...