फुटपाथ व्यवस्थापनका क्रममा प्रभावित महिलालाई वीरेन्द्रनगरद्वारा १० हजार सहयोग
काठमाडौँ । वीरेन्द्रनगर नगरपालिका-६ स्थित सिटी बसपार्क क्षेत्रमा काफल बिक्री गर्दै आएकी महिलालाई नगरपालिकाले राहत तथा क्षतिपूर्तिस्वरूप १० हजार रुपैयाँ उपलब्ध गराएको जनाएको छ । नगरपालिकाका अनुसार जेठ ५ गते...