महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गर्ने
काठमाडौँ । आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गर्ने भएको छ । नेपालमा आयोजना हुन लागेका अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगितामा १० राष्ट्र सहभागी छन् ।...