‘निर्वाचनको वातावरण बनेको छ’ : कानूनमन्त्री सिन्हा
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मुलुकमा राजनीतिक वातावरण बन्दै गएको बताएका छन्। निर्वाचन आयोगले प्रतिनिधी सभा सदस्य निर्वाचन–२०८२ का लागि आज आयोजना गरेको ‘मुख्य प्रशिक्षक प्रशिक्षण...