कानुनमन्त्री चौरसियाका दाबी-‘न्यायपालिका छिटो, छरितो र प्रविधिमैत्री बन्दै गएको छ’
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले न्यायपालिका छिटो, छरितो र प्रविधिमैत्री बन्दै गएको बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत कानुन, न्याय...