कानुनको समान प्रयोग : लोकतन्त्र र कानुनी शासनको सुदृढ आधार
देश अहिले स्थानीय निर्वाचनमय भएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन पनि यसै वर्ष हुने तालिका निर्वाचन आयोगले सार्वजनिक गरेसँगै सङ्घीय तथा प्रदेश संसद्को निर्वाचन पनि नजिकिँदै गरेको...