प्रधान न्यायाधीश राउतले भने-‘न्यायालयको काम कानुनी शासनको रक्षा गर्नु नै हो’
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल-भारत दुवै देशको न्यायालयको मूल काम मानवअधिकारको रक्षा, समानता प्रवर्द्धन र कानुनी शासनको रक्षा गर्नु भएको बताएका छन् । सर्वोच्च अदालतद्वारा आज यहाँ...