साहाव आलमले ६ विकेट लिएपछि सानदार जितसँगै काठमाडौँ प्लेअफमा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गुर्खाजका स्पिनर साहब आलमले ह्याट्रिक विकेट लिएका छन् । दोस्रो इनिङको अन्तिम ओभरमा उनले लगातार बलमा तीन विकेट लिएसँगै काठमाडौंले पोखरालाई १२...