काँग्रेसमा विशेष महाधिवेशनको पक्षमा दुई हजार चार सय ३९ जनाको हस्ताक्षर
काठमाडौँ। नेपाली काँग्रेसमा विशेष महाधिवेशनको पक्षमा सोमबार साँझसम्म दुई हजार चार सय ३९ जनाले हस्ताक्षर गरेका छन्। १४ औँ महाधिवेशनमा रहेका चार हजार सात सय ४३ प्रतिनिधिमध्ये बहुमतले विशेष महाधिवेशनको...