‘सरकारका वाणिज्य नीतिहरू तथ्य र तथ्याङ्कमा आधारित छैनन्’
काठमाडौँ । अर्थविद् तथा काठमाडौँ विश्व विद्यालयका प्रोफेसर प्रा.डा.अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरू तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन् । मङ्गलवार काठमाडौँ विश्व विद्यालय र विश्व व्यापार सङ्गठनले आयोजना गरेको...