अवरुद्ध काठमाडौँ-मन्थली सडक एकतर्फी खुल्यो
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका-७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी...