स्थानीयका माग सम्बोधन गर्ने प्रतिबद्धतापछि उठ्ने भयो काठमाडौँकाे फोहोर
काठमाडौँ । काठमाडौँमा थुप्रिएको फोहोर मंगलबार बिहानबाट बन्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ। सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । सहरी विकास...