नेपाल वायुसेवा निगमद्वारा काठमाडौँ-दुबई रुटमा अतिरिक्त उडान सञ्चालन
काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई हवाई मार्गमा थप उडान सञ्चालन गर्ने भएको छ। यात्रुको चाप तथा मागलाई ध्यानमा राख्दै निगमले दुई अतिरिक्त उडान तालिका सार्वजनिक गरेको हो। निगमका अनुसार...