प्रधानमन्त्री ओलीद्वारा काठमाडौँ-तराई-मधेस द्रुतमार्ग सुरु विन्दुको समस्याबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधानका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा...