रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेलाई केही बेरअघि अदालतमा उपस्थित गराइएको हो...