प्रधान सेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण, निर्वाचन सुरक्षा थप सुदृढ गर्न निर्देशन
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले काठमाडौं उपत्यकामा रहेको उपत्यका पृतनाको निरीक्षण गरेका छन्। मंगलबार नारायणहिटीस्थित उपत्यका पृतना भ्रमणका क्रममा प्रधानसेनापतिले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थासहित समग्र...