मेयर फोरमद्वारा स्थानीय अधिकारमा हस्तक्षेप नगर्न आग्रह, वैशाख ११ देखि भर्ना अभियान सुरु गर्ने निर्णय
काठमाडौँ। काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरूको साझा मञ्च उपत्यका मेयर फोरमले विद्यालय भर्ना अभियान तथा शैक्षिक सत्र सञ्चालनसम्बन्धी आफ्नै कार्यतालिका अघि सार्दै स्थानीय सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप नगर्न सम्बन्धित निकायसँग आग्रह...