कागजी फाइलको चक्रव्यूह र डिजिटल नेपालको भ्रम
नेपालको प्रशासनिक मुटु सिंहदरबारभित्र एउटा निरन्तर दोहोरिइरहने तर कहिल्यै गन्तव्यमा नपुग्ने “प्याराडक्स” छ। नयाँ मुख्य सचिवले सर्वोच्च प्रशासनिक पदको कार्यभार सम्हाल्दा बित्तिकै गरिने पहिलो र सबैभन्दा चर्चित अठोटमध्ये एउटा हुन्छ...