साउदीमा कार्यरत नेपाली श्रमिक: जस्तासुकै सेवा र समस्याको समाधान अब अनलाइनमै
साउदी अरबमा कार्यरत नेपाली श्रमिकले अब आफू बसेकै ठाउँबाट कुनै समस्या पर्यो भने गुनासो टिपाउन, लेबर कोर्टमा उजुरी गर्न र नेपाली दूतावासबाट पाइने सेवा लिन सक्छन् । दूतावासले नेपाली श्रमिकका...