२२ फाल्गुन २०८२, शुक्रबार
धनुषा–३ मा मनिष झाको फराकिलो अग्रता
काठमाडौँ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा भइरहेको मतगणनाको प्रारम्भिक परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झालाई अगाडि देखाएको छ। पछिल्लो मतपरिणामअनुसार झाले १ हजार ४०२ मत प्राप्त...