काँग्रेस पूर्वसांसद लक्ष्मीदेवी भण्डारीको निधन
काठमाडौँ । नेपाली कांग्रेसकी नेता तथा पूर्वसांसद लक्ष्मीदेवी भण्डारीको निधन भएको छ। तत्कालीन संविधानसभा सदस्य भण्डारीको ७१ वर्षको उमेरमा ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो। उनी धनुषाको...