चितवन १ मा काँग्रेसका बागी बुर्लाकोटी उम्मेदवारी निष्क्रिय गर्न सहमत
काठमाडौँ । चितवन १ मा नेपाली काँग्रेसको बागी उम्मेदवार रहेका राजेन्द्र बुर्लाकोटी आफ्नो उम्मेदवारी निष्क्रिय गर्न सहमत भएका छन् । आफूले टिकट नपाएपछि बुर्लाकोटीले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका...