काँग्रेसको सदस्यता छानबिन समितिको संयोजकमा महेन्द्र यादव चयन
काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन्। काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यादवलाई सदस्यता केन्द्रीय छानबिन समितिको संयोजक मनोनित गरेका हुन्। यादव...