नवीन्द्रराज जोशीले आफैँ सास फेर्न थाले, रक्तचाप पनि नियन्त्रणमा
काठमाडौँ । मष्तिष्कघात भई शुक्रवार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नेता जोशीको अवस्थामा सुधार...