हरियो धनियाँ र काँक्रोमा अत्यधिक विषादी भेटियो
काठमाडौँ । मुलुककै सबैभन्दा ठुलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो धनियाँ र काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा...