काँकरभिट्टा-लौकही सडक स्तरोन्नति
बेलबारी । पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा-लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको यो सडक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ...