कसूरसँग सम्बन्धित सम्पत्तिको अभिलेख व्यवस्थापनमा प्रविधि अपनाउन गृहमन्त्री अर्यालको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले कसूरजन्य सम्पत्तिको समग्र विवरण एकीकृत रूपमा व्यवस्थापन गर्ने उद्देश्यले नयाँ प्रणाली विकास गर्न निर्देशन दिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको कार्य अनुगमनपछि प्रविधिमा...