भिजिट भिसा प्रकरणमा कविता पौडेललाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ । विशेष अदालतले भिजिट भिसा प्रकरणमा घुससम्बन्धी रकम लुकाउन सहयोग गरेको आरोप लागेकी कविता पौडेललाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। मंगलबार अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट...